मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटिजन्स बैंकका ग्राहकहरूलाई एथलीट ल्यान्डमा आकर्षक छुट

arthadabali.com · Wed Oct 28 11:59:08 GMT 2026

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले एथलीट ल्यान्ड प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंकले गरेको सम्झौता बमोजिम एथलीट ल्यान्ड बालकुमारी, खरीबोट, ललितपुरमा बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)