सुदूरपश्चिमको पहिलो जित, पोखरा पराजित
clickmandu.com · Wed Oct 28 15:23:10 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको हो ।
सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)