सरकारी वेबसाइटमा एसएसएल/टिएलएस प्रमाणपत्र अनिवार्य, सुरक्षा कमजोरी हटाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
aarthiknews.com

काठमाडौँ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको छ ।
हालै नोड डट जेएस रनटाइममा नोड टु सेललगायतका गम्भीरसुरक्षा कमजोरीहरू पहिचान भएको उल्लेख गर्दै केन्द्रले सम्बन्धित निकायका प्रणाली तथा वेब एप्लिकेशनमा प्रयोग भएका नोड डट जेएस रनटाइमको भर्सन जाँच गरी नयाँ भर्सन अद्यावधिक गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)