एन्फा अध्यक्ष र महासचिव जनही पाँच लाख धरौटीमा रिहा
reportersnepal.com · Wed Oct 28 15:27:50 GMT 2026
काठमाडौं
। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई धरौटीमा छुटेका छन् । उनीहरू ललितपुर जिल्ला अदालतले मागेको जनही पाँच लाख रुपैयाँ धरौटी बुझाएर बुधबार साँझ छुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)