मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एथलीट ल्यान्ड प्रालिबिच समझदारी

annapurnapost.com · Wed Oct 28 15:27:45 GMT 2026

काठमाडौं : सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र एथलीट ल्यान्ड प्रालि बालकुमारी, खरीबोट, ललितपुर बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एथलीट ल्यान्ड प्रालिमा निम्न बमोजिम आकर्षक १५% सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)