मेरा एजेन्डा देउवाले पूरा गर्ने प्रतिबद्धता जनाएकाले समर्थन गरेको हुँ : प्रकाशमान सिंह
baahrakhari.com · Fri Dec 31 16:36:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफूले सारेका एजेन्डा स्थापित हुने दाबी गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पार्टी रूपान्तरणका लागि आफुले अघि सारेका एजेन्डा स्थापित हुने बताएका हुन् ।
कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएकाले आफूले समर्थन गरेको भन्दै उनले यस विषयमा आएका आलोचनालाई आफूले सहज रूपमा स्वीकार गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)