भोटेकोशी बाढी : नेपाल र चीनमा १६५ जनाको मृत्यु, अमेरिकाले पाँच लाख डलर सहयोग गर्ने
nagariknews.nagariknetwork.com · Thu Aug 27 02:24:26 GMT 2026

नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकाले पाँच लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश विभागले बुधबार सहयोग घोषणा गर्दै विपद् सहायता प्रतिक्रिया सल्लाहकारसमेत पठाउने जनाएको छ।
पछिल्लो जानकारी अनुसार नेपालमा बाढी तथा पहिरोका कारण १६२ जनाको मृत्यु भएको छ भने चीनमा तीन जनाको ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)