मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आज नेदरल्यान्ड्सलाई हराउँदै नेपालले जित्नसक्ला उपाधि ?

makalukhabar.com · Tue Mar 05 00:27:18 GMT 2024

काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल भिडन्त बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो । नामिबियाले भने तीन अंक जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)