मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखरालाई हराउँदै सुदूरपश्चिमको पहिलो जित

corporatenepal.com · Wed Oct 28 15:41:27 GMT 2026

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ ।

पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)