दुर्गमका शिक्षकको सेवा–सुविधामा विभेद, संसद्मा मुद्दा उठाइदिन महरलाई पत्र
nepalpress.com · Wed Oct 28 15:47:43 GMT 2026

बझाङ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिष्टुन), बझाङले कक्षा ११ र १२ मा कार्यरत शिक्षकका सेवा–सुविधा, पेसागत सुरक्षा र सेवा निरन्तरताका विषय संसद्मा मुद्दा उठाइदिन नेकपा एमालेका प्रमुख सचेतक ऐन महरसँग आग्रह गरेको छ।
हिष्टुन जिल्ला कार्यसमिति बझाङले बुधबार सांसद महरलाई पत्र बुझाँउदै वर्षौंदेखि अध्यापन गर्दै आएका शिक्षकले नियुक्तिको प्रकृतिका आधारमा विभेद भोग्नुपरेको जनाएको छ । आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन पनि पत्रमा आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)