मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली खानालाई विश्वस्तरमा पुर्‍याउने अजय तामाङको सपना (भिडियोसहित)

shilapatra.com · Wed Jun 28 00:41:10 GMT 2023

जीवनमा उसले सफलता हात पार्छ, जसले निरन्तर आफ्ना निर्दिष्ट लक्ष्य हासिल गर्न हरप्रहर प्रयत्न गर्छ । व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेसँगै अवसरको खोजी गर्दै आठ वर्षअघि दुुबई पुुगेका अजय तामाङको संघर्षमय कथाले यही भन्छ । उनको संघर्षको कथा भने दुुबईबाट सुुरु हुन्छ ।

जति बेला उनी दुुबई पुुगे, त्यसबेला आर्थिक संकटका कारण त्यहाँ धेरै मानिसले रोजगारी गुमाएका थिए । त्यही बेला अजयले एउटा होटलमा वेटरको काम पाए । दिलो ज्यान दिएर काम गरे । परिणामतः ११ महिनाभित्रै वेटरबाट उक्त होटलको शाखा म्यानेजरको भूूमिकामा पदोन्नति भए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)