मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रतिबद्धताको एक तिहाइ मात्र भित्रन्छ विदेशी लगानी

gorkhapatraonline.com · Sat Apr 08 01:01:14 GMT 2023

काठमाडौँ, चैत २५ गते । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको लगानीको झन्डै एक तिहाइ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको पाइएको छ ।

उद्योग विभागका अनुसार विगत १० वर्षको अवधिमा मुलुकमा झन्डै तीन खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएकोमा सवा खर्ब रुपियाँ लगानी भित्रिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)