सञ्चालन हुने अवस्थामा छ त जनकपुर चुरोट कारखाना ?
nepalghatana.com · Fri Jul 29 17:57:00 GMT 2022
केही दिनअघि मात्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना निरक्षण गरेर कारखाना पुनः सञ्चालन गर्ने बताउनुभयो । १२ वर्षदेखि उत्पादन ठप्प भएको कारखाना सञ्चालन हुने अवस्थामा छ त ?
मन्त्री भएका बेला आफूलाई देशभक्त देखाउन र जनतालाई केही समय खुसी पार्न रुग्ण उद्योग पुनः संचालन गर्ने विषयमा बोल्ने नेताहरुको पुरानै बानी हो । कतिपय उद्योग त पुनः सञ्चालनका लागि बजेट समेत विनियोजन हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)