अनौठो प्रेमकथा : दोस्रो विश्वयुद्धमा विछोडिएर ७५ वर्षपछि पुनर्मिलन
nepallive.com · Mon Feb 14 01:16:00 GMT 2022
चलचित्र र उपन्यासमा धेरै मसालेदार चट्ट परेको, पिरो अमिलो मिसिएको चटपटे प्रेम कथा पढ्नु भएकै होला। आज यहाँहरूलाई यस्तो सत्य प्रेमकथा सुनाउन गइरहेको छु, जसलाई सुनेर तपाईंले भन्नुहुनेछ, ‘अरे! यो त कुनै चर्चित फिल्मको कहानी जस्तो छ।’
भनिन्छ पवित्र प्रेमको कहिले अन्त्य हुँदैन, अमर रहन्छ। अजर रहन्छ, कालजयी बन्छ। अनि एउटा प्रशिद्ध भनाइ पनि छ नि, ‘यदि प्रेम निस्वार्थ छ भने कसैलाई हृदयबाट इमानदार भएर मन पराउनुहुन्छ भने ब्रह्माण्डको शक्तिले नै त्यो प्रेमलाई प्राप्त गर्न सहयोग गर्दछ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)