काठमाडौंमा बोक्सी आरोपमा महिलामाथि कुटपिट
farakdhar.com · Tue Sep 14 17:18:41 GMT 2021
नेपाली समाजमा महिलाको अवस्था अहिले पनि के छ भन्ने कुरा कहिलेकाहीँ आउने समाचारले स्पष्ट पार्छ । एउटा यस्तै पत्याउन नसकिने समाचार आएको छ ।
त्यो पनि देशको राजधानी काठमाडौंमा । काठमाडौंको स्वयम्भू ठूलो भर्याङमा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)