सामूहिक हत्याका आरोपी संजयको यस्तो छ सनसनीपूर्ण बयान
nepalwatch.com · Fri Oct 13 16:09:11 GMT 2023
काठमाडौं । गत २९ भदौमा काठमाडौंको गैरीगाउँमा चार जनाको हत्या आरोपमा पक्राउ परेका संजय भण्डारी जेल चलान भएका छन् । जिल्ला अदालतले उनलाई शुक्रबार थुनामा पठाउने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)