सर्पदंशको औषधि उत्पादन गर्ने उद्योग अलपत्र
janaaastha.com

सुनसरीको बराहक्षेत्र नगरपालिका–७, बाँगेमा रहेको ‘एन्टी स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालि’ बैंकले ऋण नपत्याउँदा अलपत्र परेको छ । १५ करोड बढी निजी लगानी भइसकेको प्रालिलाई बैंकले ऋण नदिँदा र सरकार ग्यारेण्टी बस्न नचाहँदा सर्पले टोकेको औषधी उत्पादन गर्ने उद्देश्यले स्थापना भएको प्रालि प्रयोगविहिन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)