यस्तो छ आज तपाईंको राशिफल
onlinekhabar.com · Sun Jul 12 22:10:19 GMT 2026

मेष
आज कठिन परिस्थितिमा साथ दिने आफ्ना मानिसहरूको साथ र सहयोग प्राप्त हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कामबाट उल्लेखनीय सफलता मिल्नेछ । सोचेका योजना पूरा हुनेछन् र लाभदायक यात्राको पनि योग रहेको छ । आज श्रीकृष्णको स्मरण गर्दै कर्ममा निरन्तर लागिरहनु लाभदायक हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)