मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवात ‘अर्णव’को जोखिम : झापामा सतर्कता अपनाउन आग्रह

annapurnapost.com · Wed Oct 28 16:08:56 GMT 2026

झापा : जिल्ला प्रशासन कार्यालय झापाले बंगालको खाडीबाट उत्पत्ति भएको शक्तिशाली चक्रवात 'अर्णव'को प्रभाव कारण झापासहित देशका केही जिल्लाहरूमा भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

झापा जिल्ला रेडक्रसका प्रतिनिधिसहित सुरक्षा निकायका अधिकारीहरू सहभागीमा बुधबार बसेको बैठकबाट सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता र पूर्वतयारीमा जोड दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)