मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमविरूद्ध पोखरा : डिआरएसले ब्याटरलाई राहत दिएको खेल

setopati.com · Wed Oct 28 16:25:00 GMT 2026

पहिलो खेलमा हार बेहोरेपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा पुनरागमन गरेको सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले टोलीले रणनीतिमा फर्किएर खेलेको बताएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्धको जित टोलीका लागि निकै महत्त्वपूर्ण रहेको बताए।

बुधबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको थियो। पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)