आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई
ratopati.com · Wed Oct 28 16:32:04 GMT 2026
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार सम्पन्न आठौँ पश्चिम म्याग्दी कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।
पश्चिम म्याग्दी युवा क्लबले बडादसैँ पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकको ‘ए’ टोली विजेता र ‘बि’ उपविजेता भएका हुन् । ‘ए’ टिमले ‘बि’लाई शून्यका विरुद्ध दुई गोल गरेर विजयी भएको क्लबका सचिव विमल शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)