मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीको बजेट खर्च ६१ प्रतिशत मात्र, कुन मन्त्रालयको कति ?

onlinekhabar.com · Sun Jul 12 22:35:05 GMT 2026

२९ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत बजेटमात्रै कार्यान्वयन भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार उपलब्ध ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारबराबरको कुल बजेटमध्ये २० अर्ब ५७ करोड १२ लाख आठ हजार ३७८ कार्यान्वयनमा आएको छ । बाँकी १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ खर्च नहुँदा राज्यको मूलखातामा आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)