पोखराविरुद्धको जितपछि सुदूरपश्चिमका पाण्डेले के भने ?
baahrakhari.com · Wed Oct 28 16:40:35 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो जितपछि सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले पहिलो खेलमै टोलीको हारको दशा कटेको टिप्पणी गरेका छन् ।
पोखरा एभेन्जर्समाथि जित निकालेपछि पत्रकार सम्मेलनमा इशानले पहिलो खेलमा राम्रो गर्न नसक्दा हार व्यहोर्नु परेको र दशा पनि कटेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)