अभिभावक सम्मानः छोरी प्रोत्साहन कार्यक्रम
barnanmedia.com · Fri Jun 26 06:47:52 GMT 2026

धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भएका अविवाहित छोरीलाई उच्च शिक्षामा प्रोत्साहन गर्न अभिभावक सम्मान कार्यक्रम अघि बढाएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेटमा उक्त कार्यक्रम समावेश गर्दै त्यसबाट छोरीको उच्च शिक्षामा पहुँच बढ्ने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने पालिकाले विश्वास लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)