कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेटवार्ता
barnanmedia.com · Fri Jun 26 06:43:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । उनीहरूबीच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो ।
महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)