काखमा छोरी खेलाउँदै बुन्थिन् पोते, तीन महिनामै बेचिन् ४० हजारको
setopati.com · Wed Dec 08 00:25:00 GMT 2021
दाङ, तुलसीपुरकी सुजिता शाह स्थानीय कलेजमा पढ्थिन्। बिबिएस दोस्रो वर्ष पढ्दापढ्दै उनको रुकुम जिल्लामा बिहे भयो। उनका श्रीमान ठगेन्द्रचन्द्र चौरजहारी नगरपालिकाका इञ्जिनियर हुन्। बिहेपछि सुजिताको पढाइ छुट्यो। छोरी जन्मिइन्।
छोरी हुर्किँदै गएपछि सुजितालाई अलि फुर्सद हुन थाल्यो। आर्थिक अवस्था राम्रो भए पनि उनलाई आफैं केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो। केही नगरी समय खेर फाल्नु हुँदैन भनेर उनी छोरीलाई काखमा खेलाउँदै पोते बुन्न थालिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)