सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग मुल्य बढाउने सहमति
barnanmedia.com · Tue Mar 04 23:06:49 GMT 2025

सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ ।
ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)