कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको ‘अन्त’ को सुरुआत
ratopati.com · Wed Dec 13 16:58:00 GMT 2023
-भीष्मराज ओझा
काठमाडौँ । जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)