नेकपा एसको राष्ट्रिय परिषद् बैठक आजदेखि, उमेरको हदबन्दी हटाइने
shilapatra.com · Sun Jan 28 00:41:00 GMT 2024
नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक बस्दैछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु हुन लागेको परिषद् बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)