अमेरिकाद्वारा पाँच लाख डलर सहयोग गर्ने घोषणा
barnanmedia.com · Thu Aug 27 03:37:33 GMT 2026

नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि अमेरिकाले ५ लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी विदेश विभागले बुधबार सहयोग घोषणा गर्दै विपद् सहायता प्रतिक्रिया सल्लाहकारसमेत पठाउने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)