मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान

ratopati.com · Thu Aug 27 03:53:50 GMT 2026

काठमाडौँ । बुधबार नेपाल र तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढी हिमनदी (ग्लेसियर) को तल्लो भाग टुटेर सयौँ मिटर तल उपत्यकामा खस्दा आएको हुन सक्ने विज्ञहरूले बताएका छन्।

प्लानेट ल्याब्स को स्याटेलाइट तस्बिरलाई उद्धृत गर्दै विज्ञहरूले यस्तो आकलन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)