कतारका पूर्वराजा शेख खलिफा बिन हमद अल थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
barnanmedia.com · Sun Jul 12 23:01:50 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका पूर्व अमिर तथा वर्तमान अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले ७४ वर्षको उमेरमा थानीको निधन भएको समाचारले आफू मर्माहत भएको बताएका छन्। उनले दिवंगत थानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा सम्पूर्ण कतारी जनताप्रति समवेदना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)