४ सय ३ पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय बेपत्ता
nepalnews.com · Thu Aug 27 03:59:00 GMT 2026

काठमाडौं। रसुवामा आएको बाढीपछि ४०३ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन हुँदा सबै भन्दा धेरै भारतीय पर्यटक परेका छन्। पर्यटन बोर्डका अनुसार ३४१ विदेशी र नेपालीको संख्या ६२ रहेको छ।
पर्यटन बोर्डका अनुसार सम्पर्कमा नआएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन्। भारतका १३३ जना पर्यटक सम्पर्कमा आएका छैनन्। बोर्डको विवरण अनुसार सम्पर्कमा नआएका पर्यटक हरुको संख्या यस्तो छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)