मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तपाई पैसा त कमाउनुहुन्छ तर, पटक्कै बचत भइरहेको छैन ? पढ्नुस् दर्जन टिप्स 

arthadabali.com · Sat Jul 24 17:54:36 GMT 2021

तपाई पैसा कमाउनुहुन्छ तर, पटक्कै बचत भइरहेको छैन ? कमाउनुहुन्छ तर, सधैं खल्ती रित्तै ! एकदिन काम धाम छाडेर आफैंलाई सोच्ने समय निकाल्नुस् । गहिरिएर सोच्नुस् । नियाल्नुस् । आफ्ना दैनिक कृयालापको अवलोकन गर्नुस् । स्मरण गर्नुस् । डाटा निकाल्नुस् । अनिवार्य विषयहरु छनोट गर्नुस् । अर्थशास्त्री स्टुअर्ट रदरफोर्डको भनाई ख्याल गर्नुस् । स्टुअर्टले भनेका छन्–बचत धनी मानिसले मात्र गर्ने कुरा होइन ।

बरु यो गरीबहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । यी खास कुरा सोचिएन भने त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ। पढ्नुस दर्जन टिप्सहरु

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)