मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ बिहीबारदेखि

nepallive.com · Thu Jun 09 00:44:00 GMT 2022

काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज बिहीबार आईपीओ निष्काशन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)