सहकर्मी निराजन पौडेलको परिवार सम्पर्कविहीन, खोजीका लागि अपिल
ratopati.com · Thu Aug 27 04:02:12 GMT 2026

काठमाडौँ । रातोपाटीकर्मी निराजन पौडेलको परिवारका पाँच जना सदस्य सम्पर्कविहीन भएका छन् । तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना भएका पौडेलको पाँच जनाको परिवार सम्पर्कविहीन बनेको हो ।
बाढीपछि पौडेलका बुवा वासुदेव, आमा गोमा, अंकल हिमालय, अन्टी उमा र बहिनी हिमानी बुधबार बिहानदेखि सम्पर्कमा नरहेको पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)