विपद् प्रभावित क्षेत्रमा पोखराबाट मेडिकल टिम र नगर प्रहरी पठाउने तयारी
nepalnews.com · Thu Aug 27 04:07:57 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले विपद् प्रभावित क्षेत्रमा अत्याधुनिक सुविधासम्पन्न एम्बुलेन्ससहितको मेडिकल टिम र नगर प्रहरीको सहायता टोली पठाउने तयारी गरेको छ।
पोखरा महानगरपालिकाको मितेरी सहर चीनको लिञ्जीले उपहारस्वरूप प्रदान गरेको अत्याधुनिक एम्बुलेन्ससहितको मेडिकल टिम तथा नगर प्रहरीको सहायता टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)