कांग्रेस, एमाले र माओवादीको घरमा आश्रय लिँदै देउवाविरुद्ध उम्मेदवारी दिएका ढकाल
lokaantar.com · Mon Oct 17 16:48:19 GMT 2022
डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले चुनावी अभियानलाई तिव्र पारेका छन् ।
गाउँगाउँमा डुलेर भोट माग्न तल्लीन उनी जनताकै घरमा पनि बास बस्दै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत लगातार तीन दिन कांग्रेस, एमाले र माओवादीको घरमा बास बसेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)