एमाले उम्मेद्वारको अन्तिम नामावली प्रकाशित
ekagaj.com · Mon Nov 29 17:36:26 GMT 2021
चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता गरेकाको अन्तिम नामावली प्रकाशित भएको छ । केन्द्रीय निर्वाचन आयोगले मध्यरातमा अन्तिम नामावली प्रकाशित गरेको छ ।
सार्वजनिक गरिएको अन्तिम नामावलीमा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्ममा उम्मेद्वारी छ । तर धेरै केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि उम्मेद्वारी दिएकाहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)