६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै
deshsanchar.com · Wed Oct 28 15:00:49 GMT 2026

काठमाडौँ –शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)