मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

काभ्रे रेडक्रसमा ‘ह्वाइट–ब्लड’बाहेक रगतको मौज्दात शून्य

deshsanchar.com · Wed Oct 28 14:45:44 GMT 2026

काभ्रेपलाञ्चोक – बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा पुगेको छ। केन्द्रमै हप्ता दिनदेखि रगत अभाव भएकाले ‘ह्वाइट–ब्लड’बाहेक अन्य रगत उपलब्ध गराउन असमर्थक रहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)