मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनुसन्धानमा पासवर्ड खुलाउन बाध्य पारिनु कति संवैधानिक ? 

ekantipur.com · Wed Oct 28 17:26:03 GMT 2026

अनुसन्धानमा पासवर्ड खुलाउन बाध्य पारिनु कति संवैधानिक ?

अपराध अनुसन्धानमा विद्युतीय सामग्रीको पासवर्ड खुलाउने विषय अभियुक्तलाई आफैंविरुद्ध साक्षी हुन बाध्य पार्न नपाइने संवैधानिक व्यवस्थासँग जोडिने भएकाले पासवर्डलाई सधैं भौतिक वस्तु वा औंठाछापजस्तै मानिनु हुँदैन।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)