बालेन-रविबीच रवि निवासमा लामो छलफल
annapurnapost.com · Wed Oct 28 17:22:08 GMT 2026

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुढानीलकण्ठस्थित लामिछाने निवासमा पाँच घण्टाभन्दा लामो छलफल भएको छ ।
स्रोतका अनुसार छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेश, रास्वपा सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरण र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित विषयले प्राथमिकता पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)