मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाविरुद्ध चुनाव भिड्न गएका सागर ढकालले डडेलधुरामा जोडे नाता

baahrakhari.com · Thu Oct 27 16:53:00 GMT 2022

काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव भिड्न डडेलधुराबाट उमेदवारी दिएका सागर ढकालले डडेलधुरामा नाता जोडेका छन् ।

डडेलधुरामै भाइटीका मनाएका ढकालले धामी परिवारसँग नाता जोडिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)