मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा भोलिदेखि अर्नब चक्रवातको उल्लेख्य प्रभाव पर्ने, कहाँ-कहाँ पर्छ असर ?

baahrakhari.com · Wed Oct 28 17:33:18 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अति शक्तिशाली चक्रवात (अर्नब) का कारण अहिले देशभर साधारणतया बादल लागेको भएता पनि कतै वर्षा नभएको जानकारी दिएको छ । बुधबार राति १०:०० बजेको अपडेट सार्वजनिक गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो ।

महाशाखाका अनुसार, भोलिदेखि यसको उल्लेखनीय प्रभाव देखिनेछ । त्यसैले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)