मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदमा राप्रपाको प्रश्न : भारतले हाम्रो भूमि मिचेका छौं, फिर्ता देउ भने कहाँ–कहाँ दिने ?

annapurnapost.com · Wed Jun 10 12:04:35 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘अहिले प्रधानमत्रीले बोले आज रास्वपाको प्रधानमन्त्री हुनुहुन्छ बोल्नु भयो भन्ने विषयवस्तु होइन, भोलि अर्को प्रधानमन्त्री आउँदा तिम्ले हाम्रो देशको सीमा मिचेका छौं, कहाँ कहाँ मिचेका छौं देऊ भन्यो भने कहाँको भूमि दिने ? अति संवेदनशील मुद्दा हो’, उनले भने । धेरैले संसद् काम गर्ने थलो हो भनेको बताउँदै उनले भने, ‘यो पनि काम नै हो । देशभन्दा ठूलो अरु केही पनि छैन । राष्ट्रभन्दा ठूलो अरु के छ र ?’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय