विद्युत् प्रसारण आयोजना अन्तर्गत एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर लाइन निर्माण सुरु
nepalbahas.com · Wed Jun 10 12:02:52 GMT 2026

विद्युत् प्रसारण आयोजना अन्तर्गत एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर लाइन निर्माण सुरु
२७ जेठ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे तथा नयाँ दमौली सबस्टेन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
बालेन शाह