मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलम्चीमा विनाशकारी बाढी पहिरो : एक होइन, बहु कारण कारक

news24nepal.tv · Wed Aug 04 00:38:05 GMT 2021

काठमाडौं । मेलम्चीमा एकभन्दा बढी कारणले विनाशकारी बाढी पहिरो निम्ताएको दुईवटा अध्ययन प्रतिवेदनले देखाएका छन् ।

असार १ मा मेलम्ची नदीमा भीषण बाढीपहिरो आउँदा मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससहित मेलम्ची बजार क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । मेलम्ची नदीमा अचानक ठूलो बाढीपहिरो आएसँगै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र नेपाल इन्जिनियरिङ एसोसिएसनले छुट्टाछुट्टै अध्ययन गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)