४ सय ३ पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय बेपत्ता
deshsanchar.com · Thu Aug 27 00:34:53 GMT 2026

काठमाडौं- रसुवामा आएको बाढीपछि ४०३ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन हुँदा सबै भन्दा धेरै भारतीय पर्यटक परेका छन्। पर्यटन बोर्डका अनुसार ३४१ विदेशी र नेपालीको संख्या ६२ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)