बाढी प्रभावित घाइते तथा बिरामीको प्रादेशिक अस्पतालमा निःशुल्क उपचार
gorkhapatraonline.com · Thu Aug 27 04:29:24 GMT 2026

बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा घाइते नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भएको छ।
बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकका लागि प्रदेश सरकारअन्तर्गतका सम्पूर्ण प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)